जन आकाश
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन्।
अमेरिकाको न्युयोर्कबाट कतारको दोहा हुँदै मन्त्री खनाल केहीबेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
महासभाका क्रममा मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक, द्विपक्षीय भेटवार्ता तथा अन्तर्राष्ट्रिय मञ्चमा आयोजित कार्यक्रममा सहभागिता जनाएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend