logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।



राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले शुक्रबार राति १२ बजेदेखि दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन्। यसअघि मन्त्रिपरिषद्को असोज १३ गते बसेको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend