logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

प्रधानमन्त्री शाह र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच भेटवार्ता भएको छ।



बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा नेपाल र अस्ट्रेलियाबीचको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले यसअघि भारत, अमेरिका लगायत विभिन्न देशका राजदूतसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend