logo शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026
logo

शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026

निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले बुधबार राष्ट्रपति पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन्।



राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २९४ बमोजिम प्रमुख निर्वाचन आयुक्त कार्कीले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend