logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको शिष्टाचार भेट


  • जन आकाश
  • शुक्रबार, असोज १६ २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवनमा भएको भेटमा सभामुख अर्यालले आइतबारदेखि हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५३औँ महासभामा आफ्नो सहभागिताबारे जानकारी गराएका थिए।



भेटमा महासभामा नेपालको सहभागिता र प्रतिनिधित्वबारे पनि छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend