जन आकाश
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि गालीगलौज, धम्की तथा हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कीर्तिपुरका रामकुमार बुढाथोकी, आयुष बुढाथोकी र सचिन बुढाथोकी छन्। उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend