जन आकाश
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले शपथ ग्रहण गरेका छन्।
अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको विधान, नीति र निर्णयअनुसार जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धतासहित शपथ गराएका हुन्। शपथसँगै उनीहरूले औपचारिक रूपमा केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend