जन आकाश
नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा उद्घाटन समारोहसँगै सुरु भएको छ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित महाधिवेशन आयोजना गरिएको हो।
उद्घाटनपछि सोमबार र मंगलबार बन्दसत्र तथा अन्य कार्यक्रम हुनेछन्। नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन हुने कांग्रेसले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend