logo आइतबार, असोज १८ २०८३ | Sunday 4th October 2026

कांग्रेस महाधिवेशनमा सहभागी हुन रवि लामिछाने खुलामञ्च पुगे


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन आइतबार खुलामञ्च पुगेका छन्।



यसअघि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, एमाले महासचिव शंकर पोखरेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रेशमलाल चौधरीलगायत नेताहरू खुलामञ्च पुगेका थिए। कांग्रेसको १५औँ महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend