जन आकाश
काठमाडौं । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ।
बुधबार शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति पौडेललाई वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा आयोगले गरेका काम तथा गतिविधिका साथै दलित समुदायसँग सम्बन्धित विभिन्न विषय समेटिएको आयोगले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend