logo सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026
logo

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

एक्स्ट्रिम इनर्जी ड्रिंकले सुरु गर्‍यो ‘एक्स्ट्रिम म्युजिक सिरिज’


  • जन आकाश
  • सोमबार, असोज २६ २०८३

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाली मौलिकता, सिर्जनशीलता र नयाँ पुस्ताको आवाजलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ।



यस सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। पहिलो सिजनमा यावेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ कलाकार सहभागी हुनेछन्।

सिरिजअन्तर्गत सार्वजनिक हुने गीत तथा भिडियो हेर्न दर्शकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ को आधिकारिक युट्युब च्यानल सब्सक्राइब गर्नुपर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend