logo सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026
logo

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

गृहमन्त्री सुधन गुरूङ भारत प्रस्थान


  • जन आकाश
  • सोमबार, असोज २६ २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका छन्।



गृहमन्त्री गुरुङ सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीका लागि प्रस्थान गरेका हुन्।

नयाँदिल्लीमा मंगलबार आयोजना हुने बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा उनले सहभागिता जनाउने कार्यक्रम रहेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend