logo सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026
logo

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

अर्थ मन्त्रालयद्वारा एकैपटक ८५ कर्मचारीको सरुवा


  • जन आकाश
  • सोमबार, असोज २६ २०८३

काठमाडौं । अर्थ मन्त्रालयले एकैपटक ८५ जना कर्मचारीको सरुवा गरेको छ।मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख भन्सार अधिकृत र प्रमुख अनुसन्धान अधिकृतको सरुवा गरेको हो।



सरुवा हुनेमा २७ जना उपसचिव, १७ जना निर्देशक, २४ जना प्रमुख कर अधिकृत, १३ जना प्रमुख भन्सार अधिकृत र चार जना प्रमुख अनुसन्धान अधिकृत रहेका छन्। मन्त्रालयले विभिन्न पदमा कार्यरत ८५ जना कर्मचारीको सरुवा गरेको जनाएको

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend