logo शुक्रबार, असोज ३० २०८३ | Friday 16th October 2026

कुमारी बैंकको २६औँ साधारण सभा सम्पन्न


  • जन आकाश
  • बिहिबार, असोज २९ २०८३

काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरण पारित गरेको छ।



सभाले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको बैंकको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू पारित गरेको हो।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरिएको कुल २.१०५३ प्रतिशत लाभांशसमेत पारित गरेको छ। उक्त लाभांशमा करसमेत समावेश रहेको बैंकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend