जन आकाश
काठमाडाै । आज भएको सिरिज अन्तर्गतको खेलमा क्यानाडाले नेपाललाई पराजित गरेको छ । ओमानको नेशनल क्रिकेट स्टेडियमा भएको खेलमा क्यानाडाले टस जितेर ्ब्याटिङ रोजेर उसले २५७ रनको सानदार योगफल तयार गरेको थियो । नेपालले उक्त लक्ष्य पछ्याउन ओपनर ब्याटसम्यान आरिफ सेख र अर्जुन कुमालाई मैदानमा उतारेको थियो । अर्जुन कुमालले ८७ रम्यानले सोचेजस्तो खेल्न सकेनन् । भने करण केसीको र संदीप लामिछाने पनि बलिङमा चल्न सकेनन् । करणले त एउटै ओभरमा १६ रनसम्म दिए । नेपाल २३२ रनमा समेटिदा २४ रनले नेपाल क्यानाडासँग पराजित भएको हो ।
सुरुवाती दुई खेल जितेर शिर्ष ६ को सम्भावनालाई बलियो बनाएको नेपाल यो हारपछि ८ टोली सम्मिलित लिग २ को अंकतालिकामा सातौं स्थानमा झरेको छ । सबै ३६ खेल नै खेलिसकेको क्यानडा भने २९ अंकसहित नेपाललाई उछिन्दै छैटौं स्थानमा उक्लेको छ ।
यो हारपछि नेपाल अंकतालिकामा सातौं स्थानमा झरेको छ र अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने दवावमा छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend