logo सोमबार, कार्तिक ३ २०८३ | Monday 19th October 2026

नेपाल र ओमान वानडेको सेलेक्सन खेल्दै नेपाल ब्याटिङमा


  • जन आकाश
  • सोमबार, कार्तिक ३ २०८३

काठमाडौ । आज नेपालले ओमानसँग वानडे सिरिन्ज खेलिरहेको छ । उक्त खेल ओमानको राष्ट्रिय क्रिकेट रगशालामा भईरहेको छ । नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको छ । अहिले एक विकेटको क्षतिमा १७ ओभर २ बलमाा ६० रन बनाएर खेलिरहेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend