जन आकाश
कलेज अफ इन्जिनियरिङका प्रोफेसर झेङदोङ चेङलाई चिनियाँ प्रतिष्ठानसँग मिलेर षडयन्त्र गरिरहेको आरोप लगाइ गिरफ्तार गरिएको हो ।
अमेरिकाको न्याय विभागले यस्तो जानकारी दिएको छ ।
चेङको सम्बन्ध कुनै चिनियाँ युनिभर्सिटी र केही वर्षदेखि कम्पनीमा चिनियाँ स्वामित्वको कम्पनीसँग सम्बन्ध रहेको आरोप लगाइएको छ ।
एफबीआईले आरोप लगाए पनि यसबारे स्पस्ट हुन बाँकी रहेको छ । उनले संवेदनशील प्रकृतिको सूचना दिएको प्रमाणित नभएसम्म एफबीआईको दाबी गलत हुनेछ ।
चीनसँग सम्बन्ध भएको आरोपमा केही दिन अघि मात्र हङकङ जन्मेका अमेरिकी गुप्तचर संस्था सिआइएका अधिकारी अलेक्सन्डर युक चिङ मालाई जासुसी गरेको आरोपमा गिरफ्तार गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend