logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ


  • जन आकाश
  • मंगलबार, मंसिर २३ २०७७

 



काठकाडौ । सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको उच्चस्रोतले जानकारी दिएको छ ।

को को छन् राजदुत हुनेमा
श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको रहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend