जन आकाश
काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
गृहजिल्ला धनकुटाबाट खुलातर्फ उम्मेदवारी दिएका सिद्धार्थले ६५७ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend