logo आइतबार, असोज १८ २०८३ | Sunday 4th October 2026

९ क्रिकेट स्टारको एउटै टिम — टिम एक्सट्रीम


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

 



काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण के.सी. र लोकेश बम ‘टिम एक्सट्रीम’मा आबद्ध भएका छन्।

साथै, एनपीएलका ७ टोलीलाई समेटिएको Xtreme Energy Drink कोे Special Edition क्यान समेत सार्वजनिक गरिएको छ।
क्रिकेटको जोशसँग Xtreme Energy Drink को ऊर्जा ! भन्ने मुल नाराका साथ स्ट्रीमले NPL लाई प्रायोजन गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend