logo शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026
logo

शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026

एभरेस्ट बैंकको साधारण सभा सम्पन्न, ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश पारित


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं । एभरेस्ट बैंकको ३२औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै, सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित भएको छ।



बोनस सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्तावसमेत सभाले पारित गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend