logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

TATA Hitachi Zaxis 140H नेपाली बजारमा


  • जन आकाश
  • बुधबार, जेष्ठ २३ २०७५

नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्राली ले बिराटनगरमा आफ्ना नया प्रोडक्ट टाटा ज्याक्सीस १४० H लन्च गरेको छ । उक्त कार्यक्रममा आफ्ना ग्राहकहरुलाई बिभीन्न किसीमका उपहारको पनि ब्यवस्था गरिएको थियो । साथै बिगत लामो समयदेखी नेपाली बजारमा बिभीन्न साइजको एक्जाभेटर , ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउदै आएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend