logo बिहिबार, कार्तिक ६ २०८३ | Thursday 22nd October 2026

आज टिकाकाको सााईत १०ः२६ मिनेटमा


  • जन आकाश
  • बुधबार, कार्तिक ५ २०८३

काठमाडौं । बडादशैं २०८३ सालको बिजया दशमीको टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा रहेको पञ्चाङ निर्णायक समितिले जानकारी दिएको छ ।



नेपालबाहिर भने फरक मिति र समयमा टीकाको साइत पर्ने गरेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशका लागि फरक फरक साइतहरू निकालेको हुन्छ विदेशमा रहेका नेपालीहरुको लागि सोही देशमा रहेका पञ्चाङ समितिका पदाधिकारी तथा गुरु पुरुहोतसँग समन्वय गरी बडा दशै मनाउन पञ्चाङ निर्णायक समितिले आग्रह गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend