logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भिजी अटोमोबाईल्स प्रा लिको नयाँ प्याकेज ।


  • जन आकाश
  • मंगलबार, बैशाख १० २०७६

सुजुकी इण्डिया द्धारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाईकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाईल्स प्रा लि ।ले आफना ग्राहाकहरुको मागलाई मध्यनजर गर्दै यहि बैशाख ९ गतेदेखि १५ गते सम्म नेपाल अधिराज्य भर यस प्रा ।ली ।को आधिकारिक शोरुमहरुमा सुजुकी मेगा एक्सचेज मेला सुरुगरेको छ। यस योजना अन्तर्गत कुनैपनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेज गरि सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिने जनाएको छ। यस अन्तर्गत गुडदै नगुड्ने मोटरसाईकल वा स्कुटरलाई न्यूनतम रु।३०,००० तथा चालु अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजार मुल्य भन्दा थपरु।१५,०००र( प्रदान गरिने सथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ।
पछिल्लो समय यूवापुस्ता आकर्सित भईरहेको सुजुकी मोटरसाईकल तथा स्कुटरले राम्रो माईलेज दिने तथा अत्याधिक बलियो भएको तथा सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको कम्पनीले जनाएकोछ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend