जन आकाश
चितवन । चितवनको भरतपुरमा रहेको नेपाल टेलिकमले सेवाग्रहीलाइ सेवा दिन हिचहिचाउको जानकारी प्रप्त भएको छ । चितवनवाट हाम्रा संवाददाता दिल कुमारी नेपालले दिइएको जानकारी अनुसार टेलिकम कार्यलयमा सिमकार्ड किन्न पुगेका ग्रहकहरुलाइ याहावाट सिम कार्ड वितरण गर्ने गरिएको छैना होलसेलवाट लिनुस भन्दै ग्रहकहरुलाइ फर्काइए पछि सर्वसाधरणहरु रुष्ट बनेको र हाम्रा जनआकाश प्रतिनिधिलाइ जानकारी गराए पछि त्याहा पुगेर बुझ्दा सिम किन्न जानेलाई ग्रहकहरुलाइ फकाईरहेको देखिएको र चितवन शिवनगर घर भएका असिम बि,क आफु जापान जान लागेको र आफ्नो देशको टेलिकम प्रयोग गरु भनेर आएको तर कर्मचारीले त्यो सुविधा होलसेल पसलमा गएर लिनु भनेपछि आफु निरास बन्नु परेको बताएका थिए ।
टेलिकमले कमचारिलाई तलब भत्ता दिई राख्ने तर सेवा सुविधा बाहिर पसलबाट लिनु भनी भन्नू टेलिकमको कमचारिको काम भने के हो त भनी बुझदा उनिहरले होलसेलवालालाई दिएको भनी नेपाल दुरसचार कम्पनी लिमिटेड ले यसो गरेको लेखा फांटका कविराज लम्सालले बताएका थिए ।त्यही बिषयलाइ लिएर नेपाल टेलिकमका कायलय प्रमुख दिपक कुमारसँग बुझ्न पुग्दा उनल भने टेलिकमको कामै सेवाग्रहीलाइ सेवा दिनु हो । कोहि कसैले नियतबस सेवाग्रहीलाइ फर्काइएको रहेछ भने त्यस्ता कर्मचारीहरुलाइ कारवाही गरिने बताए लेखा अधिकृत कविराज लमसाल भने दुईबष पहिला आफुहहरुले होलसेल वालाहरुलाई नै बितरण गर्र्ने जिममा दिएको हासयादपद कुरा गदै थिए । आज भएको सेवाग्रहीलाइ दुखः दिन खोज्नु कति सम्मको लापरबाही रहेछ कविराजको एउटा कुरा र कार्यलय प्रमुखको अर्को कुरा भएवाट चितवन टेलिकममा कति लापरवाही रहेछ भन्ने प्रष्ट हुन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend