logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तिनाथ विकास बैंकद्धारा प्राणोदयलाई सहयोग


  • जन आकाश
  • शनिबार, फाल्गुन १७ २०७६

मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत भक्तपुर, ठिमी स्थीत प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ । उक्त सामाग्रीहरु श्री प्राणोदय आधारभूत विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई मुक्तिनाथ विकास बैक ठिमी शाखाका शाखाप्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गर्नुभयो । बैंकले यस सहयोगबाट विद्यार्थीको सिकाई प्रकियामा थप सहयोग पुग्ने अपेक्षा गरेको बताएका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend