logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

Godrej Appliances को चाड पर्वअफर


  • जन आकाश
  • शुक्रबार, असोज ९ २०७७

मोहन कार्की
काठमाडौं ।



नेपालकै सर्वाधिक रुचाइएको घरायसी ब्रान्ड मध्ये एक हो ,Godrej Appliances नेपालीहरुको महान चाडलाई लक्षित गरी, Godrej Appliances ले HEALTHY FOR YOU, HEALTHY FOR THE PLANETs नारा सहित, २५५ सम्मको Cahsback Offer ल्याएको छ। नेपालीबजारमा गोदरेजका Single Door Refrigerator, Double Door Refrigerator, Washing Machine, Microwave Oven, Chest Freezer जस्ता घरायसी सामग्रीहरु उपलब्ध छन भनि चौधरी गु्रपले जानकारी दिएको छ ।

आनो नया उत्पादनलाई अग्रसर गर्दै, Godrej Appliances ले Viroshield भन्ने नया सामाग्रीउत्पादन गरेको छ । नेपाली बजारमा पनि Viroshield को बिक्रिवितरण शुरू गरिएको छ।अहिलेको माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै, गोदरेजले Viroshield उत्पादन गरेको हो। यस Viroshield ले २ देखि ६ मिनेटमा Covid Virus लाई Disinfect अत गर्ने क्षमता राख्द छ। Viroshield मा विभिन्न वस्तु जस्तै खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार साना, मोबाइल,Tablet, Wallet, Purse, Gold Ornaments, घडी, चस्मा, चाबी, जुत्ता, किताब, Stationery, Documents लाई Disinfect छ। उक्त Viroshield 30L को Capacity मा नेपाली बजारमा पाईन्छ । यसलाई CMR(Indian Council of Medical Research ) ले पनि Certified गरेको छ। गोदरेज ब्रान्डको अधिकारिक बिक्रेता, चौधरी गु्रपअन्तर्गत CG EOL रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend