जन आकाश
काठमाडौं । नेपाल उधोग बाणिज्य महासंघको ५४ औ निर्वाचनमा बस्तुगत कार्यसमितिमा प्रकाशसिंह कार्कीले सानदार जित हाशिल गरेका छन् ।
उनि नेपाल फ्रेड फरवार्डस संघका अध्यक्ष समेत हुन् । उनले नेपाल उधोग बाणिज्य महासंघमा निर्वाचित भएसँगै ब्यवसायीहरुको हितमा र उधोग बाणिज्य महासंघको बिधि र बिधान अनुसार सवै साथीहरुको प्रतिनिधित्व हुने गरी काम गर्र्र्ने जन आकाश मिडियासँग कुरा गदै बताएका हुन् । कार्कीेलाई अत्यधिक मत आएको थियो ।
कार्र्कीलाई जिताउन म्यारिट होटलमा कार्यक्रमम गीत गाउन पुगेका प्रख्यात गायक आनान्द कार्कीले समेत भोट माग्नु भएको थियो । भने सुतार कार्की सेवा समिति लगायत सगठनहरुले प्रकाशसिंह कार्कीलाई जिताउन पहल गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend