जन आकाश
काठमाडौं । नेपालमा कोरोनाको संक्रमण फैलने भन्दै लगाएको लकडाउन, निषेधज्ञा, त्यसपाछिको जोर बिजोर प्रणली नेपालीहरुका लागि निक्कै कष्टसाध्य बनेको थियो । निजी सवारी वा पहुच वालाहरुले यो कोभिडको संक्रमणकालीन अवसथामा पनि यातायाता सञ्चालन गरेर अत्याधिक भाडा लिएर सवारी साधनवाट अस्वभाविक आम्दानी गर्न भ्याएका थिए ।
जताततै बिरोध भईरहेपनि सरकारले भने त्यसको बेवास्ता गदै आएको थियो । अहिले पछिल्लो समय नागरिक आन्दोलन र कांग्रेसले गरेको आन्दालनमा हजारौ मानिस सहभागी भएपछि जनआकाश डटकम लगायत अनलाइन मिडियाहरुले जुलुसलाई कोरोनालाई छेक्दैन गरिवलाई छेक्छ भनेर समाचार लेखेपछि जन दवाव तिव्र भएको थियो त्यसको दवावले नेपाल सरकार बध्यभई आजवाट यातायातमा लगाएको जोर बिजोर हटाउन बाध्य भएको छ । ढिलै भएपनि सरकारले जनताको असहज परिस्थितिलाई सहज बनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend