जन आकाश
काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहको सवारी झापा भ्मणमा गएको छ । यहि आईतवार पुर्व रानी कोमल शाह सहित झपा हिडेको जानकारी प्रप्त भएको छ । राजाका संवाद सचीव फणिराज पाठकले दिएको जानकारी अनुसार पुर्व राजा भ्रमणमा नभई एक महिनाको लागि जाडो छल्न झापा आएको जानकारी गराएका हुन् । बाहिर आएका हल्ला जस्तो राजाको सक्रियता नभएको र कुनै राजनीतिक भेटघाट नभएको पनि पाठकले जनआशसँग कुरा गर्दै जानकारी दिएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend