logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कालिमाटीमा प्रभु बैंककाे क्युआर कोड बिस्तार


  • जन आकाश
  • आइतबार, माघ ४ २०७७

काठमाडौं । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौस्थित कालिमाटी फलपूmल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्पmत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ ।



गएको महिना २४ गतेवाट उक्त सुविधाको बिस्तारव गरेको बैकले जानकारी दिएको हो । कालिमाटी फलपूmल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कालिमाटी फलपूmल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालन गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend