logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

बसको टिकट लक्ष्मी बैकको क्युआरवाट पनि लिने सकिने


  • जन आकाश
  • आइतबार, माघ ४ २०७७

लक्ष्मी र्बैकले लोहत्से बहुउदेश्यीयप्रा.लिमिटेडको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि एक थप सुबिधा ल्याएको छ । बसको टिकट खरिद गर्दा ग्राहकले मोबाई मनि ÷वालेट बाट क्युआर कोर्ड प्रयोग गरी भुक्तानी गर्न सक्ने छन् । टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाण्डौको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ । ग्राहकहरुलाई छिटो एव छरितो सहज रुपले भुक्तानी गर्न सहज होस् भनेर उक्त सुविधा थपेको बैकले जनाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend