logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गरिमा बिकास बैकको ६८ औं शाखा बिस्तार


  • जन आकाश
  • सोमबार, माघ २६ २०७७

कास्की । गरिमाविकास वैंकले ६८ आवैं शाखाको रुपमा आफ्नो शाखा बिस्तार गरेको छ । , पोखरा म.न.पा. वगरमा शाखा कार्यलय खोली शाखा संञ्चालनमा ल्याएको बैकले बताएको छ ।



उक्त शाखाको बैकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकालले औपचारिक रुपमा उदघाटन गरी औपचारिता दिएका थिए । त्यस उदघाटन कार्यक्रममा बित्तिय क्षेत्रका बिभिन्न ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend