जन आकाश
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुक भित्र उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य तथा निजी क्षेत्रबीच सहकार्य र साझेदारीको आवश्यकता रहेको बताएका छन् ।
मंगलबार मेची उद्योग वाणिज्य संघको १७ औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ढकालले
उतm कुार बताएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend