logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एनएमबि बैंकको सीईओमा पुनः केसी नियुक्त


  • जन आकाश
  • सोमबार, फाल्गुन १० २०७७

 



काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन सुनिल केसी नियुक्त भएक छन् । बैंकको सीईओ नै रहेका केसीलाई बैंक सञ्चालक समितिले पुनः चार वर्षका लागि नियुत्तिः गर्ने निर्णय गरेको हो ।

सीईओ केसीको कार्यकाल यहि फागुन महिनामा सकिन लागेको थियो । बुधबार बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा बसेको सञ्चालक समितिले चैत १ देखि लागू हुने गरी केसीलाई पुनः सीईओमा नियुत्तः गरेको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend