logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’


  • जन आकाश
  • आइतबार, फाल्गुन १६ २०७७

 



काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा पारेर ‘नारी विशेष अफर’सार्वजनिक गरेको छ । गत फागुन १६,२०७७ देखि फागुन २३ गते, २०७७ भित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउने ब्यवस्था गरिएको बैकले बताएको छ । ग्राहकले डेबिट कार्डको लागि फारम या आवेदन पनि यँहि अफर समय अवधि (फागुन १६,२०७७ देखि फागुन २३ गते, २०७७ ) भित्र दिनु पर्ने बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

नारी विशेष अफर साथै ग्र्राहकले निशूल्क DEMAT खातापनि बैंक मार्फत खोल्न सकिने बैकले जानकारी दिएको हो । समपूर्ण नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको बैकका सूचना अधिकारी तिल बहादुर गुङरुले हस्ताक्षर गरेको बक्तब्यमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend