logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पेरिस डाडाले के निर्णय र्गर्यो ?


  • जन आकाश
  • सोमबार, फाल्गुन २४ २०७७

 



काठमाडौं । मार्चण्ड समूहको स्थाई कमिटीको बैठक पेरिस डाडा कोटेश्वरमा सकिएको छ । यतिवेला नेपालका अधिकांस पत्रकारहरु उक्त समुहले के निर्णय गर्ला भन्ने ब्याग्र प्रतिक्षमा

बाहिर बसेका थिए । भरखरै पत्रकारहरलाई जानकारी दिदै नारायणकाजी श्रेष्टले सर्वोच्चले हिजो गरेको निर्णय गलत छ । हाम्रो गम्भिर असहमति छ । उक्त निर्णय राजनीतिक प्रेरित हो भन्ने हाम्रो ठम्याई छ भनि र पुनः सघर्षमा जाने निर्णय गरेको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend