logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

बैंक अफ काठमाण्डू लिमिटेडको विशेष साधारण सभा सम्पन्न


  • जन आकाश
  • मंगलबार, चैत्र ३ २०७७

 



 

काठमार्डाै । बैंक अफ काठमाण्डू लिमिटेडकोे विशेष साधारण सभा सम्पन्न गरेको जानकारी दिएको छ । बैकले दिएको जानकारी अनुसार २०७७ चैत्र ३ गते मंगलबार बैकले कार्यक्रम गरेर बिशेष साधरणसभा सम्पन्न गरेको जनाएको छ ।

उक्त समारोह बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका ३ जना सञ्चालकहरु गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित भएका छन् ।

बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको बैकले दावी गर्दै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend