जन आकाश
काठमाडौं । ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ । यस मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहकहरुलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने बैंकले जनाएको छ ।
विश्व बैंकिङ्ग बजारमा निकै नै परिचित यmलष्अजबललभ िसेवा बैंक अफ काठमाण्डू लिमिटेडका खाता बहाक ग्राहक तथा बैंकमा खाता नभएका सम्पूर्ण ग्रहकहरुले उपयोग गर्न सनिने बैकले जानकारी दिएको छ ।
परिस्कृत सेवाले हाल ग्राहकहरुले अनुभव गरिरहनु भएको विभिन्न समस्याहरुको निवारण गर्नेछ बैकल भनेको बैकले भनेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend