जन आकाश
काठमाडौ । ज्योति विकास बैंकले मिति२०७७ साल चैत्र १२ गते रुपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा QR Code बाट कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ।अमुवा बजारलाई स्मार्ट बनाउने र नगद रहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यकासाथ बैंकले अमुवा बजारमा ५० ओटा भन्दा बढी त्तच् ऋयमभ वितरण गरेको बैकले जनाएको छ।
बिहीबार आयोजित त्तच्भुक्तानी प्रर्वद्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैंकिंग प्रमुख सुदीप ढकालले अमुवा बजार तथा बजार वरपर क्षेत्रमा रहेका पसल व्यवसायीहरुलाई QR Code बाट हस्तान्तरण गरेको बैकले पठाएको बिज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend