logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पिकोण्टले यसरी मनायो होली


  • जन आकाश
  • आइतबार, चैत्र १५ २०७७

ललितपुर । प्रगतिशील मजदुर संघ (पिकोण्ट)को अध्यक्ष केदार गिरीको नेतृत्वमा २०७७ सालको होली ललितपुरको गोदावरी नगरपालिकाको ठैवचोकमा रहेको मन्दिरको प्रगणमा सयौको संख्यामा मजदुरहरु जम्मा भई र्हर्सोल्लासका साथ होलि खेलेर मजदुर मजदुर बीचमा सदभाव एकता कायम गरेर शुभकामना आदान प्रदान गरेको जानकारी प्रप्त भएको छ ।



कोरोनाको त्रास कायम रहेको सरकारको स्वास्थ्य मन्त्रालयले भीडभाड गरेर होली नमनाउन आग्रह गरेका भएपनि एकबर्ष भन्दा बढी कुज्जिएर बसेका मनका उकुस मुकुसहरु आजको होलीमा सवै क्षेत्रमा खुलेर मनाएको देखिन्छ । त्यस्तै काठमाडौको बसन्तपुरमा त हजारौको संख्यामा मानिसहहरु उपस्थिति भई होलि मनाईरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend