जन आकाश
काठमाडौ । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी वीच सम्झौता भएको छ ।
नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेभिड कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग गर्दा विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी का निर्देशक प्रभाकर खडका बिच समझौता भई उक्त सेवा प्रदान गर्ने सहमतिमा हस्तक्षर भएको बैकले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपि राज पन्त तथा व्यवसाय प्रबर्धन शाखाका प्रविन मुनी बज्राचार्यको उपस्थिती रहेको थियो भनि बैकले उल्लेख गरेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend