जन आकाश
काठमाडौ । गरिमा बिकाश बैकले समाजमा चिट्ठा प¥यो भनेर बिभिन्न सामाजिक सञ्जालमा भ्रमपुर्ण कुरा गरेर मानिसहरुलाई उनिहरुको एकाउण्ट न. माग्ने पैशा पठाउन तपाईले १० हजार डलर निम्न खातामा जम्मा गर्नुस भन्ने अनि पैशा हालिसकेपछि ति सामाजिक सञ्जाल प्रयोगकर्ता सम्पर्क बिहिन हुने र ठगिने हुनाले त्यस्ता ठगिहरु नहुन भनेर गरिमा बिकाश बैकले सामाजिक सञ्जालहरुमा सचेतना फैलाउने उदेश्य राखि इन्टरनेट फ्राउण्ड फिसिङग के हो भन्ने जानकारी दिन आम नागरिकमा सचेतना फैलाउन लागेको बैकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend