logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

रिक्सामा पनि मुक्तिनाथको क्युआर


  • जन आकाश
  • बिहिबार, चैत्र १९ २०७७

काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.को क्यूआर सेवा अटो रिक्सामा पनि सूरु भएको छ । गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइमा नै भुक्तानी गर्न मिल्ने गरी मुक्तिनाथले सेवा आराम्भ गरेको जनाएको छ । यो सेवा सञ्चालनमा आएपछि रिक्साचालक र यात्रु दुबैले लाभ लिन सक्ने छन् ।



बैकका सूचना अधिकारी तिल बहादुर गुरुङले सार्वजनिक गरेको बिज्ञप्तिमा उल्लेख छ ।

यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामाभएको क्यू.आर कोड

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend