logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

नेकपा (माले) बागमती प्रदेशस्तरीयस्त भेलामा मैनालीले खोले रहस्य


  • जन आकाश
  • सोमबार, चैत्र २३ २०७७

 



काठमाडौं । यही २०७७ चैत २२ गते नेकपा (माले) वाग्मती प्रदेश कमिटीले काठमाण्डोमा कार्यकर्ता भेलाको आयोजना गरी देशको देशको राजनीतिक समसमहिक बिषयमा पार्टी महासचिव सीपी मैनालीले कार्यकर्ताहरूबीच मुलुकको ,राजनैतिक तथा आर्थिक सामाजिक अवस्था, पार्टीको आगामी कार्यदिशा र माले कार्यकर्ताको अभिभारा बिषयमा प्रशिक्षणमुलक भनाई राखेका थिए ।महासचीव मैनालीले नेपालमाा कन्फरटेवल नेता छान्नकै लागि बेला बेलामा छिटो छिटो सरकार परिवर्तन हुने तर देश र जनताको बिकास उन्नति नहुने भएको र वास्तविक कम्यनिष्ट चिन्नु पर्ने र चारखाले देशभक्तको शक्ति निर्माण गरेर अगाडी बढु्नु आजको आवश्यकता भएको बताएका थिए । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य  कुमार बेलबासे, सुरेन्द्र ढकालले पनि मन्तव्य दिएका थिए ।

वाग्मती प्रदेश इञ्चार्ज स्थायी कमिटी सदस्य कृष्ण रानाको अध्यक्षता कार्यक्रम भएको थियो । भने बागमती प्रदेश सचिव पोलिटब्युरो सदस्य कुमार खाकी श्रेष्ठले कार्यक्रम सञ्चालन गरी सफलता पुर्वक सम्पन्न गरेका थिए । उक्त कार्यक्रममा काठमाण्डौ जिल्ला कमिटी सचिव पार्टी केकस सिद्धि महर्जन कार्यक्रममा सहभागीहरूलाई मन्तव्य मार्फत स्वागत राखेको थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend