जन आकाश
काठमार्डौ । नबिलबैंकले नया“वर्ष २०७८ को आवसर पारेर नयाँ रहर नयाँ अफर सार्वजानिक गरेको छ । दराज संगको साझेदारीमा मिति २०७७÷१२÷२९ गते देखि २०७८÷१÷७ गते सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५∞ छुट वाअधिकतम रु १०००÷–क्यास ब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २० प्रतिशतसम्म छुट वा अधिकतम रु १५००÷–क्यासब्यक प्राप्त गर्ने बैकले जनाएको छ ।
उक्त अफर शुरू हुनमात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिई ढुक्क हुन भनि बिज्ञप्ति मार्फत जानकारी दिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend