जन आकाश
काठमाडौं । गरिमा विकास बैंकले नयाँबर्ष २०७८ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । मिति २०७७÷१२÷२६ गते बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकको प्रधान कार्यालय लाजिम्पाटमा एक कार्यक्रम माझ क्यालेण्डर सार्वजनिक गरेका थिए ।
गरिमा बिकास र्बैकले आफ्ना ग्रहकहरुलाई बैकका गतिविधि सजिलै थाहाहोस भनेर प्रत्येक बर्ष क्यालेण्डर प्रकाशन गदै आएको छ ।
गरिमाविकास बैंकले हाल ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिदै आईरहेको छ भनि बैकले जानकारी गराउदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend