logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

लकडाउनको हल्ला धेरै भो प्रधानमन्त्री


  • जन आकाश
  • बुधबार, बैशाख १ २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउन जान नचाहेको बताएका छन् ।



आजै लकडाउन, भरे नै लकडाउन हुन्छ भनेर गलत हल्ला चलाइएको उनले दावी गरे।

सिंहदरबारबाट टेलिभिजनमार्फत प्रत्यक्ष सम्वोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीले लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु ? धम्की दिने मेरो हैसियत होइन । त्यो उचित ठान्दिनँ । परिस्थिति बिग्रयो भने त्यहाँसम्म पुग्न सक्छ, त्यसैले सजक हौं मात्र भनको हुँ ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend