logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा रमेस महर्जन


  • जन आकाश
  • शुक्रबार, बैशाख ३ २०७८

काठमाडौ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको सातों वार्षिक साधारण सभा तथा चौंथो राष्ट्रीय सम्मेलनको निर्वाचनवाट रमेस महर्जन अध्यक्षमा निर्वाचित भएका छन् । उनि आर बि डाइमण्डका सञ्चालक पनि हुन् । भने नेपाल चेम्बर अफ कर्मशमा भरखरै भएको साधारणसभावाट कार्यसमिति सदस्य पनि भईसकेका ब्याक्ति हुन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend