logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

लक्ष्मी बैंकको शाखा कास्कीका लेखनाथमा पनि


  • जन आकाश
  • शनिबार, बैशाख ४ २०७८

 



काठमाडौ । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा १२८ औँ शाखा कास्की जिल्लाको लेखनाथमा पनि संचालनमा ल्याएकोे छ । पोखरा महानगरपालिकाको लेखनाथ (तालचोक) मा शाखा स्थापना गरी बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखी बैकले कार्य आराम्भ गरेको हो ।

लक्ष्मी बैकले शाखा मार्फत त्यहाका ग्रहकलाई सहजता हुने भनि बिज्ञप्तिमा उल्लेख छ । अचेल बैकहरुले मिडियाहरुलाई बिज्ञप्ति पठाएर यस्तो जानकारी दिने गर्दछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend